News Griha :: न्यूजगृह
सन्दीपले विश्व कीर्तिमान रचेको खेलमा नेपालले ओमनलाई ८४ रनले हरायो
सन्दीपले विश्व कीर्तिमान रचेको खेलमा नेपालले ओमनलाई ८४ रनले हरायो आजको खेलबाट बलर सन्दीप लामिछानेले ओडीआईमा सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ४२ खेल खेलेर सो कीर्तिमान बनाएका हुन् । 
काठमाडौंको आकाश कहिले खुल्छ ?
काठमाडौंको आकाश कहिले खुल्छ ? काठमाडौंमा पछिल्लो एक सातादेखि अधिकतम तापक्रम ३० देखि ३३ पुगेको छ । तापक्रम बढेकाले तराई क्षेत्रमा मात्रै नभइ काठमाडौँसहित पहाडी भेगमा समेत गर्मी बढेको छ । एकातर्फ अधिकतम तापक्रम वृद्धि भएको र अर्कोतर्फ वन डढेलोका घटना पनि बढिरहेकाले वायु प्रदूषण बढेको हो । तापक्रम वृद्धि र वन डढेलोका घटनाले काठमाडौंसहित...
कोरोनाका कारण शुक्रबार १ को मृत्यु, ४ सय १४ पुग्यो सक्रिय संक्रमितको संख्या
कोरोनाका कारण शुक्रबार १ को मृत्यु, ४ सय १४ पुग्यो सक्रिय संक्रमितको संख्या स्वास्थ्य मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
नयाँ वर्ष २०८० को पहिलो साता ३०.०७ अंकले घट्यो नेप्से
नयाँ वर्ष २०८० को पहिलो साता ३०.०७ अंकले घट्यो नेप्से गतसाता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ । 
समिति गठन र प्रधानन्यायाधीशबारे ओलीको अडान कायमै
समिति गठन र प्रधानन्यायाधीशबारे ओलीको अडान कायमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सिफारिस हुनुअघि संसद्को विषयगत समिति गठन हुनुपर्ने अडान कायमै राखेका छन् । 
नौ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही
नौ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही राष्ट्र बैंकको नियमविपरीत काम गर्ने बैंकलाई बैंक सुपरीवेक्षण विभागले कारबाही गरेको हो ।
प्रधानमन्त्रीसहित यी शीर्ष नेताले गुमाए ट्वीटरको ब्लू टिक
प्रधानमन्त्रीसहित यी शीर्ष नेताले गुमाए ट्वीटरको ब्लू टिक ट्वीटरले लागु गरेको नयाँ नियमअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत ट्वीटर अकाउन्टलाई सरकारी तथा संस्थागत सिल्भर टिक दिएको छ । तर, नेपालको प्रधानमन्त्रीको अफिसियल अकाउन्ट पिएमओ नेपालको ब्लु टिक भने हटेको छ । 
आयोगले खटायो उपनिर्वाचन अनुगमन विशेष टोली
आयोगले खटायो उपनिर्वाचन अनुगमन विशेष टोली आजबाट लागु भएको मौन अवधिमा हुनसक्ने आचारसंहिता विपरीतको कार्य बुझ्न विशेष टोली खटाएको हो । 
प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि एमाले अध्यक्ष ओलीले भने– अहिलेसम्म त्यस्तै–त्यस्तै छ
प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि एमाले अध्यक्ष ओलीले भने– अहिलेसम्म त्यस्तै–त्यस्तै छ प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि एमाले अध्यक्ष ओलीले भने, ‘अहिलेसम्म त्यस्तै–त्यस्तै छ । विभिन्न समसामयिक विषयमा कुराकानी भयो ।’
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, नौ महिनामा सात अर्बका गाडी भित्रिए
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, नौ महिनामा सात अर्बका गाडी भित्रिए विद्युतीय सवारी आयातबाट सरकारले रु एक अर्ब ९३ करोड १३ लाख ५९ लाख राजस्व संकलन गरेको छ ।
बढ्यो सुनको भाउ, आज कतिमा हुँदै छ कारोबार ?
बढ्यो सुनको भाउ, आज कतिमा हुँदै छ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
Weather Update