News Griha :: न्यूजगृह
१३ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान
१३ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
राहदानी बनाइदिने बहानामा ठगी गर्ने तीन जना पक्राउ
राहदानी बनाइदिने बहानामा ठगी गर्ने तीन जना पक्राउ प्रतिव्यक्ति २८ हजार रुपैयाँमा राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ ।
ट्वीटरले हटायो ब्लू टिक 
ट्वीटरले हटायो ब्लू टिक  माइक्रो ब्लगिङ साइट ट्वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ ।
बारपाकवासी भन्छन्–फोन लाग्दैन, हैरानी खेप्नुपर्‍यो
बारपाकवासी भन्छन्–फोन लाग्दैन, हैरानी खेप्नुपर्‍यो गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार  सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।
उपनिर्वाचन : प्रचारप्रसारमा रोक
उपनिर्वाचन : प्रचारप्रसारमा रोक पर्सी आइतबार हुनगइरहेको उपनिर्वाचनका लागि आजबाट प्रचारप्रसार गर्न रोक लगाइएको छ । बिहीबार मध्यराति १२ बजेदेखि आइतबार (१० वैशाख) सम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
उपनिर्वाचन : आज रातिबाट नेपाल–भारत सीमा बन्द
उपनिर्वाचन : आज रातिबाट नेपाल–भारत सीमा बन्द पर्सी आइतबार (१० वैशाख) हुनगइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजबाट नेपाल भारत सीमा बन्द गरिने भएको छ ।
एसीसी प्रिमियर कपमा नेपाल ओमनसँग भिड्दै
एसीसी प्रिमियर कपमा नेपाल ओमनसँग भिड्दै एसीसी प्रिमियर कप क्रिकेटमा शुक्रबार दुई खेल हुँदै छन् ।
कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित] 
कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]  नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  
प्रधानमन्त्री दाहालविरुद्ध उजुरी
प्रधानमन्त्री दाहालविरुद्ध उजुरी आइतबार हुने उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
Weather Update