News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाको विजयी सुरुआत
एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाको विजयी सुरुआत एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै विजय सुरुआत गरेको छ । 
ईसीडी शिक्षक आन्दोलित हुँदा त्यसको सीधा असर बालबालिकामा पर्छ : सांसद नेपाली
ईसीडी शिक्षक आन्दोलित हुँदा त्यसको सीधा असर बालबालिकामा पर्छ : सांसद नेपाली संघीय सांसद अनिशा नेपालीले प्रारम्भिक बालविकास शिक्षक (ईसीडी) का माग पूरा गर्न सरकारसँग आग्रह गरेकी छिन् ।
दुईदेखि १० करोडसम्मको वैदेशिक लगानी स्वीकृत गर्न स्वचालित प्रणाली
दुईदेखि १० करोडसम्मको वैदेशिक लगानी स्वीकृत गर्न स्वचालित प्रणाली उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो । 
प्रधानमन्त्रीको भारत भ्रमणको समय निश्चित भएको छैन : मन्त्री शर्मा
प्रधानमन्त्रीको भारत भ्रमणको समय निश्चित भएको छैन : मन्त्री शर्मा ‘भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो । सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेछन्,’ उनले भनिन् । 
यी हुन् मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यी हुन् मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । 
साढे २ करोड मूल्य बराबरको कोकिनसहित दुई जना पक्राउ
साढे २ करोड मूल्य बराबरको कोकिनसहित दुई जना पक्राउ बरामद कोकिनको अन्दाजी मूल्य २ करोड ३३ लाख २८ हजार पर्न आउँछ  । 
कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार
कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै सपथ ग्रहण गरेका छन् । 
वैदेशिक क्षेत्रका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध
वैदेशिक क्षेत्रका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक क्षेत्रका श्रमिकबाट मात्रै रु आठ करोड ५० लाख बढी योगदान सङ्कलन भएको छ ।
वायुसेवा निगमले तिर्‍यो करिब तीन अर्ब साँवा-ब्याज
वायुसेवा निगमले तिर्‍यो करिब तीन अर्ब साँवा-ब्याज निगमको व्यापार बिस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको असार २०७९ देखि ३० चैतसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ ।
Weather Update