भेरी नदीमा बेलिब्रिज भाँचिदा चारको मृत्यु, चार घाइते बिहीबार, वैशाख ७, २०८०

भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह बिहीबार, वैशाख ७, २०८०

लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष पक्राउ बिहीबार, वैशाख ७, २०८० २०७५ सालमा उनीविरुद्ध महोत्तरी जिल्ला अदालतले कैद सजाय तोकेको थियो । उनी ०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए ।

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा बिहीबार, वैशाख ७, २०८०

नदीमा करेन्ट लगाइ माछा मार्ने चार पक्राउ बिहीबार, वैशाख ७, २०८०

आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने बिहीबार, वैशाख ७, २०८० निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन आयोगले आग्रह गरेको छ ।

सुनको भाउ घट्यो, चाँदीको स्थिर बिहीबार, वैशाख ७, २०८०

पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा बिहीबार, वैशाख ७, २०८०

युट्युब च्यानलविरुद्ध ऐश्वर्य रायकी छोरीको उजुरी बिहीबार, वैशाख ७, २०८०

प्रधानसेनापति शर्मा जेठ दोस्रो साता चीन जाने बिहीबार, वैशाख ७, २०८० प्रधानसेनापति शर्मालाई चिनियाँ समकक्षीले निमन्त्रणा दिएको लामो समय भएपनि कोरोना महामारीको कारण भ्रमण हुन सकेको थिएन । प्रधानसेनापतिमा बढुवा भएपछि शर्मा गत कात्तिकमा भारत र असारमा अमेरिका भ्रमणमा गए ।

वारपारको राजनीतिक भिडन्तबारे तीन भाइले चितवनका जनतामार्फत केही सुनाउनु छ : लामिछाने बिहीबार, वैशाख ७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनमा विशाल आमसभा आयोजना गरेको छ । आइतबार हुने उपचुनावलाई लक्षित गर्दै रास्वपाले दिउँसो ३ बजे चितवनको गेष्ट हाउस चौरमा आमसभा गर्न लागेको हो ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिने बिहीबार, वैशाख ७, २०८० गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् ।

यी १५ निर्माण कम्पनी कालाेसूचीमा बिहीबार, वैशाख ७, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका १५ निर्माण कम्पनीहरूको विवरण सार्वजनिक गरेको छ ।









