यमनमा रकम वितरण कार्यक्रममा भागदौड हुँदा ७८ को मृत्यु बिहीबार, वैशाख ७, २०८०

यादवलाई मत माग्न गठबन्धनका शीर्षस्थ नेता बारा जाँदै बिहीबार, वैशाख ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध शीर्षस्थ नेता बिहीबार बारा जाँदै छन् ।

किंवदन्ती : भगवान् रामले बनाएका थिए मातातीर्थ कुण्ड बिहीबार, वैशाख ७, २०८०

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा बिहीबार, वैशाख ७, २०८० म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो बिहीबार, वैशाख ७, २०८० काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर बिहीबार, वैशाख ७, २०८०

आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुने बिहीबार, वैशाख ७, २०८०

तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु बिहीबार, वैशाख ७, २०८० तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो ।

ए डिभिजन लिगमा दुई खेल हुँदै बिहीबार, वैशाख ७, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार दुई वटा खेल हुने भएका छन् ।

बालबालिकालाई आज पनि खुवाइँदै भिटामिन ए र जुकाको औषधि बिहीबार, वैशाख ७, २०८० आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । आज अन्तिम दिन हो । सरकारले हिजो र आजलाई भिटामिन ए र जुकाको औषधि खुवाउने दिन तोकेको छ ।

३ जना हुण्डी कारोबारी पक्राउ बिहीबार, वैशाख ७, २०८० हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ बाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।

मौसम : यी प्रदेशमा वर्षाको सम्भावना बिहीबार, वैशाख ७, २०८०


/cloudfront-us-east-2.images.arcpublishing.com/reuters/IXLT7D2N3ZJRHMBIXH4SOJIG6U.jpg)







