आज आमाको मुख हेर्नेदिन, भक्तिसाथ मनाइँदै बिहीबार, वैशाख ७, २०८०

तपाईंको राशिफल, ७ वैशाख बिहीबार, वैशाख ७, २०८० ७ वैशाख २०८०, बिहीबार । वैशाख कृष्ण औँसी । पञ्चाङ्ग विषकुम्भ नाग अश्विनी । मातातीर्थ औँसी । तपाईंको राशिफल यस्ताे छ ।

लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ बुधबार, वैशाख ६, २०८० डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सागुम्बा संकलन गर्न जाने १३ जना पक्राउ परेका छन् ।

‘लगानीको वातावरणमा सुधार हुँदै गएको छ’ बुधबार, वैशाख ६, २०८०

शुक्लाफाँटा निकुञ्जकाे डढेलो नियन्त्रण बाहिर बुधबार, वैशाख ६, २०८० कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
सुडानमा मृत्यु हुनेको संख्या १७४ पुग्यो बुधबार, वैशाख ६, २०८० सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच जारी झडपमा परी मृत्यु हुनेको संख्या१७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ ।

सुडानमा द्वन्द्व : कस्तो छ नेपाली सुरक्षाकर्मीको अवस्था ? बुधबार, वैशाख ६, २०८० अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् ।

सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने– आचरणको स्मरण र पालना सैनिकको धर्म हो बुधबार, वैशाख ६, २०८० प्रधानसेनापति प्रभुराम शर्माले सकलदर्जालाई सम्बोधन गर्दै आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताएका छन् ।

दिनभरिका खबर, न्यूजगृह समाचार बुधबार, वैशाख ६, २०८०

वसुन्धराश्री डा.रुइत र मानश्री पुरस्कार डा.पुनलाई बुधबार, वैशाख ६, २०८० प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा.सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा.महावीर पुनलाई प्रदान गर्ने भएको छ ।

चन्द्रागिरिमा बिहीबार सार्वजनिक बिदा बुधबार, वैशाख ६, २०८० काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

महिला राजनीतिकर्मीको आवाज– पार्टीको निर्णायक तहमा नहुँदा हामीसँग सूचना हुँदैन बुधबार, वैशाख ६, २०८० उनीहरूले पार्टीको निर्णायक तहमा महिला राजनीतिकर्मीहरू शून्य प्रायः रहेको बताएका थिए ।

राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्यलाभको कामना बुधबार, वैशाख ६, २०८० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।









