News Griha :: न्यूजगृह
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको रुस भ्रमणका एजेन्डा के छन् ?
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको रुस भ्रमणका एजेन्डा के छन् ? भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी माथिल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
संसदमा डा. आरजु राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा. आरजु राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’ उनले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरू तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताइन् । 
रविप्रति घनश्याम भुसालको कटाक्ष : ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन्
रविप्रति घनश्याम भुसालको कटाक्ष : ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन् ‘नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरूका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ,’ उनले थपे, ‘आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरू नेता भएर हिँडेका छन् ।’
संवैधानिक परिषद् बैठकमा ओलीको प्रश्न: प्रधानन्यायाधीश पद कहिलेसम्म बहाल थियो ?
संवैधानिक परिषद् बैठकमा ओलीको प्रश्न: प्रधानन्यायाधीश पद कहिलेसम्म बहाल थियो ? ओलीले प्रधानन्यायाधीश सिफारिसको विषयमा बालुवाटार र बालकोटमा दुईपटक शीर्ष तहमा छलफल भएको स्मरण समेत प्रधानमन्त्री प्रचण्डलाई गराएका थिए । 
राजधानीमा वायुप्रदूषण र फोहोरको समस्या समाधान गर्न सांसदको माग
राजधानीमा वायुप्रदूषण र फोहोरको समस्या समाधान गर्न सांसदको माग प्रतिनिधि सभाका सांसदहरूले राजधानी काठमाडौं उपत्यकामा बढेको वायुप्रदूषणलगायत फोहोरको समस्या समाधान गर्न माग गरेका छन् । 
एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु 
एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु  राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार सुरु भएको छ ।
विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत
विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलोपटक हो । गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्यो भने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ । 
हुम्लामा टर्च बालेरै प्रसूति सेवा
हुम्लामा टर्च बालेरै प्रसूति सेवा हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ । 
सङ्क्रमितलाई सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
सङ्क्रमितलाई सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ६ घण्टा उडान प्रभावित हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ६ घण्टा उडान प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहान १ देखि ७ बजेसम्म ६ घण्टा उडान अवतरण सेवा अवरुद्ध हुने भएको छ । 
सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश दाहालको इजलासको एक नम्बरमा
सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश दाहालको इजलासको एक नम्बरमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाको एकल इजलासमा तोकिएको छ । इजलासको पहिलो नम्बरमै पेसी तोकिएको छ ।
Weather Update