सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश दाहालको इजलासको एक नम्बरमा

वैशाख— क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाको एकल इजलासमा तोकिएको छ ।
इजलासको पहिलो नम्बरमै पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ ।
गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १२:१३













