News Griha :: न्यूजगृह
सप्तकोशीमा तीन जना बेपत्ता, एकको शव भेटियो
सप्तकोशीमा तीन जना बेपत्ता, एकको शव भेटियो सप्तकोशी नदीमा बुधबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।
ए डिभिजन लिग : एपीएफसँग मच्छिन्द्र स्तब्ध, पुलिसलाई जावलाखेलले हरायो
ए डिभिजन लिग : एपीएफसँग मच्छिन्द्र स्तब्ध, पुलिसलाई जावलाखेलले हरायो साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ । 
चुनावीसभामा प्रचण्डको वाचा– गोविन्द भट्टराईलाई जिताउनुस्, मन्त्री बनाउँछु
चुनावीसभामा प्रचण्डको वाचा– गोविन्द भट्टराईलाई जिताउनुस्, मन्त्री बनाउँछु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँको डुम्रेमा बुधबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने वाचा गरेका छन् ।
चीन र अमेरिकाबीच किन भइरहेको छ सेतो सुनको लागि होडबाजी ?
चीन र अमेरिकाबीच किन भइरहेको छ सेतो सुनको लागि होडबाजी ? विश्व दिगो ऊर्जा अर्थात् हरित ऊर्जातर्फ अघि बढिरहेको छ । यसका लागि सबैको नजर त्यसको ठूलो भण्डार क्षेत्र ल्याटिन अमेरिकाका तीन देशमा परेको छ ।
संघीय ऐन बनाइसकेपछि प्रदेशका कानुन निर्माण हुन्छ : कानुनमन्त्री खड्का
संघीय ऐन बनाइसकेपछि प्रदेशका कानुन निर्माण हुन्छ : कानुनमन्त्री खड्का उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन् ।
महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किए, तीन जनाको मृत्यु
महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किए, तीन जनाको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालक फरार छन् ।
राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत
राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा क्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताएका छन् । 
थप १०८ जनामा कोरोना संक्रमण
थप १०८ जनामा कोरोना संक्रमण सक्रिय सङ्क्रमितको संख्या ३८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
Weather Update