मातातीर्थमा मातातीर्थ औँसीको तयारी [तस्बिरहरू]
काठमाडौं— मातातीर्थमा बिहीबार परेको मातातीर्थ औँसीको तयारी गरिएको छ । यहाँ वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसीको दिन मेला लाग्ने गर्छ ।
यस दिन आमाको मुख हेरेर मिष्ठान्न परिकार खुवाउने र नयाँ वस्त्र परिधान पहिर्याउने पहाडी हिन्दु परम्परा छ । पर्वमा आफ्नै जन्म दिने आमा, सासूआमा, मितआमा र आमाको नाता लगाइएका नारीलाई पूज्य मानेर दर्शन गर्दै दीर्घजीवनको कामना गरिन्छ । निधन भइसकेका आमालाई यस पर्वका दिन तर्पण दिने हिन्दु परम्परा छ ।















प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १६:३०



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






