News Griha :: न्यूजगृह
उपचुनाव हुने क्षेत्रमा विद्यालय बन्द गराउन आग्रह

काठमाडौं— निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गर्ने भएकाे छ ।

बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन अनुरोध गर्ने निर्णय गरेकाे हाे ।

ele1681910226.jpeg

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १९:००
Weather Update