News Griha :: न्यूजगृह
बढ्यो सुनचाँदीको भाउ 
बढ्यो सुनचाँदीको भाउ  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 
दुहवीमा चल्यो डोजर ...
दुहवीमा चल्यो डोजर ... सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना हटाउन नगरपालिकाले बारम्बार सूचना निकाले पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको बताइएको छ ।
पुनहिलमा बढ्यो पर्यटकको चहलपहल
पुनहिलमा बढ्यो पर्यटकको चहलपहल समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्ने पर्यटकको चहलपहल बढेको हो । 
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । 
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, पुन: बस्ने
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, पुन: बस्ने संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको हो । 
शहीद स्मारक ए डिभिजन लिगमा तीन खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिगमा तीन खेल हुँदै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । दशौं चरणको खेलको दोस्रो दिनमा ६ वटा क्लबसहित तीन वटा खेल हुन लागेको हो ।
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु, प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु, प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
इङवा हाइड्रोले आईपीओ जारी गर्दै
इङवा हाइड्रोले आईपीओ जारी गर्दै इङवा हाइड्रोपावरले १३ वैशाखदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
राष्ट्रपति पौडेललाई थप उपचार गर्न भारत लगिने
राष्ट्रपति पौडेललाई थप उपचार गर्न भारत लगिने राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिने भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बुधबार दिउँसाे १ बजे बस्दै छ ।
भजनी नगरपालिकाका स्वास्थ्यकर्मीले पाएनन् पारिश्रमिक
भजनी नगरपालिकाका स्वास्थ्यकर्मीले पाएनन् पारिश्रमिक कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाएका हुन् ।
संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुँदै 
संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुँदै  संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
Weather Update