News Griha :: न्यूजगृह
हप्ता दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न आयोगको निर्देशन
हप्ता दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न आयोगको निर्देशन निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारलाई हप्ता दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।
राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना
राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
जुनसुकै सरकारी परिचयपत्र भए पनि मतदान गर्न पाइने
जुनसुकै सरकारी परिचयपत्र भए पनि मतदान गर्न पाइने निर्वाचन आयोगले १० वैशाख आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ ।
चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन
चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन निर्वाचन आयोगले १० वैशाखमा हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
सरकारले खुला गर्‍यो जग्गाको कित्ताकाट  
सरकारले खुला गर्‍यो जग्गाको कित्ताकाट   मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय पनि खारेज गरेको छ ।
उपचुनावको मुखैमा कांग्रेसले गर्‍यो जोशी र कोइरालासहितको कारबाही फुकुवा
उपचुनावको मुखैमा कांग्रेसले गर्‍यो जोशी र कोइरालासहितको कारबाही फुकुवा नेपाली कांग्रेसले (१० वैशाख) आइतबार हुने उपचुनावको मुखैमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र पूर्वकेन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा गरेको छ ।
मिटरब्याजपीडित र प्रहरीबीच झडपबारे अध्ययन गर्न समिति गठन
मिटरब्याजपीडित र प्रहरीबीच झडपबारे अध्ययन गर्न समिति गठन सरकारले मिटरब्याजपीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।
सहकारीका निर्देशकलाई जुत्ताको माला लगाउने पाँच जना पक्राउ
सहकारीका निर्देशकलाई जुत्ताको माला लगाउने पाँच जना पक्राउ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित एक सहकारीका प्रबन्ध निर्दशकलाई जुत्ताको माला लगाउनेहरू पक्राउ परेका छन् ।
हामी जुन गतिमा हिँडिरहेका छौँ त्यसले समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन : गगन थापा
हामी जुन गतिमा हिँडिरहेका छौँ त्यसले समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् ।
वायु प्रदूषण कम गर्न काठमाडौं महानगरले गठन गर्‍यो नागरिक समाज सञ्जाल
वायु प्रदूषण कम गर्न काठमाडौं महानगरले गठन गर्‍यो नागरिक समाज सञ्जाल वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ ।  
Weather Update