पीडितमाथिको प्रहरी दमनबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्छ : सांसद सुवाल मंगलबार, वैशाख ५, २०८०

प्रधानमन्त्रीद्वारा काठमाडौं–तराई/मधेस द्रुतमार्ग अवलोकन मंगलबार, वैशाख ५, २०८०

एक आरोहीको मृत्यु, एकको जीवित उद्धार मंगलबार, वैशाख ५, २०८० ‘सेभेन समिट ट्रेक्स’बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ । भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका छन् । भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए ।

मिटरब्याज पीडितको माग सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्ष गर्ने राप्रपाको चेतावनी मंगलबार, वैशाख ५, २०८० ‘उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस्,’ लिङ्देनले भने, ‘अन्यथा, एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणासमेत गर्न चाहन्छु ।’
![द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल [तस्बिरहरू ]](https://newsgriha.com/uploads/posts/newskarkahna-news493013.1681804595.jpg)
द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल [तस्बिरहरू ] मंगलबार, वैशाख ५, २०८० द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल भएको छ । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको द्वन्द्व पीडित संघर्ष समितिले जनाएको छ ।

नेपालले मलेसियाबाट पायो २३६ रनको लक्ष्य मंगलबार, वैशाख ५, २०८० नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन, ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए ।

प्रकाश सपूत भन्छन्– ‘मलाई निरुत्साहित गर्न खोजियो’ मंगलबार, वैशाख ५, २०८० सामाजिक सञ्जाल र मिडियामा चलिरहेको बहसले वास्तवमा आफूलाई ‘निरुत्साहित’ गरेको भान परेको उनले बताए । ‘म समाजमा देखिने कुरालाई नै विषयवस्तु बनाएर गीतमार्फत भन्ने प्रयास गर्छु’, सपूत भन्छन्, ‘मैले चरित्र निर्माण गरेर कथामार्फत भनेको विषयलाई समाजका केही मान्छेहरू किन पचाउन सक्दैनन् ? यो चाहिँ बुझ्न सकिरहेको छैन ।’

आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल मंगलबार, वैशाख ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा मान्यता दिइ काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् ।

राष्ट्रिय सभा बैठक स्थगित मंगलबार, वैशाख ५, २०८० राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

विदेश यात्रामा जाँदै ‘लेकाली’ मंगलबार, वैशाख ५, २०८०

सिंहदरबारको फोहोर नउठाएको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा मंगलबार, वैशाख ५, २०८० अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ हुन लागेको हो।
सुडान द्वन्द्व : २०० को मृत्यु, एकहजार ८०० घाइते मंगलबार, वैशाख ५, २०८० सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ ।

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा मंगलबार, वैशाख ५, २०८० पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरिएको हो ।









