बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द मंगलबार, वैशाख ५, २०८०

आईपीएलमा चेन्नईको रोमाञ्चक जित मंगलबार, वैशाख ५, २०८० आईपीएलको रोमाञ्चक प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले जित हासिल गरेको छ ।

मौसम : वर्षा, हावाहुरी र तुवाँलोको सम्भावना मंगलबार, वैशाख ५, २०८० स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले मंगलबार देशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।

गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, वैशाख ५, २०८०
जब तनहुँको बागेश्वरीमा पहिलोपटक बस पुग्यो... सोमबार, वैशाख ४, २०८० व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलोपटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् ।

आन्तरिक उडानका लागि निगमले तीन जहाज किन्ने सोमबार, वैशाख ४, २०८० राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज किन्ने भएको छ ।

टिचिङ अस्पतालमा छातीको भिडिओ एक्सरे गरेर फर्किए राष्ट्रपति सोमबार, वैशाख ४, २०८० राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन् ।

सफा हिमाल अभियान सैन्य टोली अन्नपूर्ण चुचुरोमा सोमबार, वैशाख ४, २०८० विश्वका अग्ला हिमाल सफा गर्न हिँडेको एक टोली सोमबार अन्नपूर्ण पहिलोको चुचुरोमा पुगेको छ । सफा हिमाल अभियान–२०२३ अन्तर्गत नेपाली सेनाको टोली हिमालको चुचुरोमा पुगेको हो ।

प्रधानमन्त्रीको दाबी– आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ सोमबार, वैशाख ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका परिसूचकमा सुधार आएको दाबी गरेका छन् ।

दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, वैशाख ४, २०८०

अन्नपूर्ण हिमालमा आरोही बेपत्ता सोमबार, वैशाख ४, २०८० म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् ।

प्रधानमन्त्री दाहालले डाके संवैधानिक परिषद्को बैठक सोमबार, वैशाख ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक शुक्रबार बिहान ९ बजे बस्ने गरी सिंहदरबारमा डाकेका छन् ।










