पाँच लाख व्यक्तिले मातातीर्थ मेला भर्ने आयोजकको अनुमान सोमबार, वैशाख ४, २०८०

बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट देखिँदैन, बार्नु पनि पर्दैन : पञ्चांग निर्णायक समिति सोमबार, वैशाख ४, २०८० नेपाल पञ्चांग निर्णायक विकास समितिले आगामी बिहीबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

कोरोना संक्रमित एक जनाको मृत्यु सोमबार, वैशाख ४, २०८० कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीका अनुसार सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
शहीद स्मारक ए डिभिजन : थ्रीस्टार र चर्च ब्वाइजले अंक बाँडे सोमबार, वैशाख ४, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।
काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी हुने सोमबार, वैशाख ४, २०८० हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ ।

यी दिनमा कर्णाली सरकारले बिदा दिने सोमबार, वैशाख ४, २०८० कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटै जिल्लामा लागु हुने गरी विभिन्न मितिमा ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सुडानमा दोहोरो भिडन्त, ९७ जनाको मृत्यु सोमबार, वैशाख ४, २०८० सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

‘केही प्रक्रिया मिलाएर गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण हुन्छ’ सोमबार, वैशाख ४, २०८० भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिट्टै बन्ने बताएकी छिन् ।

अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउन सरकार र निजी क्षेत्र मिल्नुपर्छ : अर्थमन्त्री सोमबार, वैशाख ४, २०८० आर्थिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने कतिपय विषयमा राजनीति र आर्थिक दायित्वबीच तादम्य नहुँदा समस्या सिर्जना भएको उनको भनाइ थियो ।

शेखर कोइराला भन्छन्– अवसरवादी चरित्रले कांग्रेस कमजोर भयो सोमबार, वैशाख ४, २०८० नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अवसरवादी चरित्रका कारण कांग्रेस कमजोर भएको बताएका छन् । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा सोमबार आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच भेट सोमबार, वैशाख ४, २०८० भेटमा आपसी सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ ।

पर्यटकको रोजाइ बन्दै कञ्चनजङ्घा क्षेत्र सोमबार, वैशाख ४, २०८० कोरोना महामारीपछि लामो समय सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कंदै छ । गत चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् ।
रुसी विपक्षी नेता भ्लादिमिर कारा–मुर्जालाई २५ वर्षको सजाय सोमबार, वैशाख ४, २०८० रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निर्णयहरू विरुद्ध आवाज उठाउँदै आएका प्रतिपक्षी नेता मुर्जाले युक्रेन युद्धको आलोचना गरेको आरोपमा उक्त जेल सजाय पाएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।









