एडभान्स ग्रुपको रोल्पा सिमेन्टले तिरेन ८ करोड विद्युत महशुल, लाइन काटियो सोमबार, वैशाख ४, २०८०

बहुउपयोगी काँक्रो: तौल घटाउँछ, कब्जियत हटाउँछ सोमबार, वैशाख ४, २०८० शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन् ।

ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा बालकोटमा सोमबार, वैशाख ४, २०८० ओली अस्वस्थ भएको र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकहरू संसद्मा अघि बढाउने विषयमा सहमतिका लागि दाहाल, घिमिरे र देउवा बालकोटमा गएका हुन्।

ताप्लेजुङमा लिङ्देनले भने— स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँ, प्रदेश खारेज गरौँ सोमबार, वैशाख ४, २०८० अध्यक्ष लिङ्देनले सङ्घीयताको नाममा तीन तहको सरकार आवश्यक नरहेको बताए । स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर प्रदेश खारेज भएमा आर्थिक भार कम हुने र मुलुक आर्थिक सङ्कटको चपेटामा नपर्ने उनले बताए ।

ए डिभिजन लिगमा आज दुई खेल हुँदै सोमबार, वैशाख ४, २०८० नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजेबाट हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

पोखरा महानगरभित्रका प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने सोमबार, वैशाख ४, २०८० पोखरा महानगरपालिकाले महानगरभित्रको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सार्वजानिक गरेको छ । नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक प्रहरी नियन्त्रणमा सोमबार, वैशाख ४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी सवारी चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीन वर्षपछि चिनियाँ पर्यटक म्याग्दीको घोडेपानीमा सोमबार, वैशाख ४, २०८० म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक भित्रिएका छन् । २०७६ साल चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनियाँ पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो ।

‘नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न आतुर छौँ’ सोमबार, वैशाख ४, २०८० नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आआफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् ।

अब शिक्षकको तलबका लागि प्रअ पालिका धाउनु नपर्ने सोमबार, वैशाख ४, २०८० खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले शिक्षकको तलब सिधै खातामा जम्मा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

रविका सवारी चालक छतबाट खसे, पुरानो मेडिकल कलेजमा उपचार जारी सोमबार, वैशाख ४, २०८०

तनहुँको पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सात घाइते सोमबार, वैशाख ४, २०८० पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।
म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित सोमबार, वैशाख ४, २०८० इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ ।









