News Griha :: न्यूजगृह
लिङ्देन भन्छन्– अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइन
लिङ्देन भन्छन्– अर्थतन्त्रमा उत्पन्न परिस्थिति सामान्य होइन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताएका छन् ।
मन्त्री–राजदूत छलफल : तोडिएला भारतीय लगानीका योजनाको अलपत्र ठेक्का ?
मन्त्री–राजदूत छलफल : तोडिएला भारतीय लगानीका योजनाको अलपत्र ठेक्का ? भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका ६/७ योजनाको ठेक्का तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ । भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको हो ।
पेन्सन नरोक्न सरकारसँग शिक्षकको अपिल
पेन्सन नरोक्न सरकारसँग शिक्षकको अपिल सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न गरेका छन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दै छ । १३ औं अधिवेशनको १७औं बैठक बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् ।
गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना 
गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
राशिफल हेरेर दिनको सुरुआत गर्नुहाेस्
राशिफल हेरेर दिनको सुरुआत गर्नुहाेस् आज ४ वैशाख २०८०, सोमबार ।  वैशाख कृष्ण द्वादशी तिथि । पञ्चाङ्ग ब्रह्म तैतल पूर्वभाद्र  । सोम प्रदोष व्रत । तपाईंको राशिफल यस्तो छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
एसीसी पुरुष प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा
एसीसी पुरुष प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरले दिए बधाई
परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरले दिए बधाई नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई उनका भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन् । विदेशमन्त्री जयशंकरले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।
एफपीओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन
एफपीओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत बिक्री भएको शेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिएका छन् ।
Weather Update