इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप आइतबार, वैशाख ३, २०८०

मुगुमा पहिलो अदालती विवाह : ७० वर्षीय पुरुषले गरे ४२ वर्षीया महिलासँग बिहे आइतबार, वैशाख ३, २०८०

झिनो अङ्कले घट्यो नेप्से परिसूचक आइतबार, वैशाख ३, २०८०

चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी आइतबार, वैशाख ३, २०८० सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए । ‘सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ । यसले हामीलाई ठूलो क्षति भएको छ,’ उनले भने ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छु : नवनियुक्त परराष्ट्रमन्त्री साउद आइतबार, वैशाख ३, २०८० आइतबार पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीको प्रश्नमा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए ।

थप ९९ जनामा कोरोना संक्रमण, ४ जना भेन्टिलेटरमा आइतबार, वैशाख ३, २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पौने ३ अर्ब बराबरको बिगो माग गर्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, वैशाख ३, २०८० उनीविरुद्ध करिब पौने ३ अर्ब बराबरको विगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा तयार गरेको हो ।

परराष्ट्रमन्त्री साउदद्वारा शपथ ग्रहण आइतबार, वैशाख ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नियुक्त गरेका मन्त्री शपथले आजै शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेका हुन् ।

वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली आइतबार, वैशाख ३, २०८० प्राधिकरणका अनुसार हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ ।

संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना ! आइतबार, वैशाख ३, २०८० ‘उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइ दिनुहोला । उहाँ अन्तिमपटक देखिएका स्थान बालुवाटारको छेउछाउ ।’
![रवि लामिछानेप्रति चित्रबहादुर केसीको व्यङ्ग्य– खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो [भिडिओ]](https://newsgriha.com/uploads/posts/chitrA BDR KC1679314722.jpeg)
रवि लामिछानेप्रति चित्रबहादुर केसीको व्यङ्ग्य– खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो [भिडिओ] आइतबार, वैशाख ३, २०८० राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उनले त्यो काम स्वीकार्य हुनै नसक्ने बताए...

प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने आइतबार, वैशाख ३, २०८०










