News Griha :: न्यूजगृह
काठमाडौं प्रदूषित शहरको चौथो स्थानमा
काठमाडौं प्रदूषित शहरको चौथो स्थानमा काठमाडौं प्रदूषित शहरको चौथो सूचीमा रहेको छ ।  हावाको प्रदूषण मापन गर्ने एअर भीजूअल सूचक आइक्यू एअरले नेपालको काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको चौथो स्थानमा राखेको छ ।
हरियो तरकारी र फलफूलको मूल्य थाहा पाउनुहोस्
हरियो तरकारी र फलफूलको मूल्य थाहा पाउनुहोस् कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
आईपीएलमा पञ्जाबसँग लखनउ पराजित, कुन खेलाडीको कस्तो प्रदर्शन ?
आईपीएलमा पञ्जाबसँग लखनउ पराजित, कुन खेलाडीको कस्तो प्रदर्शन ? इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ ।
सरकारले विद्यालय कर्मचारीलाई पूर्ण तलबमान हुने गरी बजेट विनियोजन गर्न आलटाल गरेको गरेकाे छ : अध्यक्ष तिवारी
सरकारले विद्यालय कर्मचारीलाई पूर्ण तलबमान हुने गरी बजेट विनियोजन गर्न आलटाल गरेको गरेकाे छ : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले विद्यालय कर्मचारीहरूलाई पूर्ण तलबमान हुने गरी बजेट विनियोजन गर्न आलटाल गरेको बताएका छन् ।
बैतडीको दोगडाकेदारमा युवकको हत्या
बैतडीको दोगडाकेदारमा युवकको हत्या बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधि सभा बैठक आइतबार बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
कार्यकर्तालाई कोइरालाको निर्देशन– आगामी दिनमा पार्टीले बहुमत ल्याउने गरी काम गर्नुस्
कार्यकर्तालाई कोइरालाको निर्देशन– आगामी दिनमा पार्टीले बहुमत ल्याउने गरी काम गर्नुस् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान अवस्थामा कांग्रेसका नेता एवम् कार्यकर्ता एकढिक्का हुनुपर्ने बताएका छन् ।
व्यक्तिगत घटना दर्ता गर्नुभयो ?
व्यक्तिगत घटना दर्ता गर्नुभयो ? व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ । देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो । 
पालुङटारलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने
पालुङटारलाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रको रूपमा विकास गरिने भएको छ । पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्र र प्रदेश सरकारको सहकार्यमा पालुङटारको अवण्डादेखि बगरसम्मको क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रको रुपमा विकासका लागि आवश्यक प्रक्रिया अगाडि...
Weather Update