News Griha :: न्यूजगृह
कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने
कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।
यो सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : महामन्त्री थापा
यो सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : महामन्त्री थापा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको महामन्त्री थापाले बताए । 
मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते
मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते रंगेली नगरपालिकाको आमतोलामा शनिबार दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
२७ वर्षीय सुजनबागले जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता
२७ वर्षीय सुजनबागले जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता शनिवार उनले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एअरलाइन्स
भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एअरलाइन्स भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो ।
सिन्दुरले रङ्गियो मध्यपुरथिमि
सिन्दुरले रङ्गियो मध्यपुरथिमि धेरै वर्षपछि २ वैशाखमा शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
ढाकाकुमारलाई रवि लामिछानेले भने, मुद्दा हाल्छु नभन्नुहोला
ढाकाकुमारलाई रवि लामिछानेले भने, मुद्दा हाल्छु नभन्नुहोला शनिबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको अभियानमा श्रेष्ठको पनि कहीँ न कहीँ योगदान रहेको बताएका थिए । 
नयाँ वर्षले पोखरामा पर्यटकको भीड, ९० प्रतिशत होटल भरिए 
नयाँ वर्षले पोखरामा पर्यटकको भीड, ९० प्रतिशत होटल भरिए  नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।
सिरहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सिरहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु गोलबजार नगरपालिका–१ लमाडडामा शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । 
दानदाताको भरमा गुरुकुल
दानदाताको भरमा गुरुकुल संस्कृत शिक्षालाई परिष्कृत र संरक्षण गरिरहनका लागि सरकारले रुचि राख्नेमा बटुकलाई सहज हुने गरी अध्ययनको व्यवस्थापन गर्न सकिने गुरुकुलको भनाइ छ ।
विद्यालयका तह समायोजन गर्दै बैतडीको पाटन नगरपालिका
विद्यालयका तह समायोजन गर्दै बैतडीको पाटन नगरपालिका तह समायोजनसँगै शिक्षक समायोजनबारे पनि छलफल भइरहेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए । शिशु कायम रहेका विद्यालयमा माथिल्लो तहका सबै शिक्षकको सरुवा गरिने छन् ।
Weather Update