भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु शनिबार, वैशाख २, २०८०

वर्षमान पुनको घरमा गोली चल्यो, पुनकी आमा घाईते शनिबार, वैशाख २, २०८० घटना शुक्रबार राति ९ बजेको हो । गोली चलाउने प्रहरीलाई राति नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

कालीगण्डकी करिडोरको पक्की पुल निर्माणले गति लिँदै शनिबार, वैशाख २, २०८०

रुसी आक्रमणमा आठ युक्रेनीको मृत्यु शनिबार, वैशाख २, २०८०

आईपीएल : हैदरावादसँग कोलकाता पराजित शनिबार, वैशाख २, २०८०

आज २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै शनिबार, वैशाख २, २०८०

मौरीपालनमा मोह शनिबार, वैशाख २, २०८०

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै शनिबार, वैशाख २, २०८०

पाकिस्तानसँग न्युजिल्यान्डलाई पराजित शनिबार, वैशाख २, २०८०

नेपालले ओमनसँग एकदिवसीय अभ्यास खेल खेल्दै शनिबार, वैशाख २, २०८० कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमनसँग अभ्यास खेल खेल्न लागेको हो ।

देशका केही स्थानमा हल्का वर्षाको सम्भावना शनिबार, वैशाख २, २०८० सुदूरपशिचम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भेरी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया शुक्रबार, वैशाख १, २०८० नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि पहिलोपटक शुक्रबार तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया संक्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले जानकारी दिए ।

संस्कृतको महत्त्व र गरिमा नबुझ्दा धेरैलाई भ्रम पर्यो : मोहन वैद्य शुक्रबार, वैशाख १, २०८० नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्य किरणले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम परेको बताएका छन् । आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको किरणको भनाइ छ ।









