सुदूरपश्चिममा थप १९ जना कोरोना संक्रमित शुक्रबार, वैशाख १, २०८०

‘नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको विकास’ शुक्रबार, वैशाख १, २०८०
![हरेक वर्ष मध्यपुर थिमीमा मनाइने बिस्का: जात्रा [तस्बिर]](https://newsgriha.com/uploads/posts/BISKA1681484124.jpg)
हरेक वर्ष मध्यपुर थिमीमा मनाइने बिस्का: जात्रा [तस्बिर] शुक्रबार, वैशाख १, २०८०

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान शुक्रबार, वैशाख १, २०८० गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

२० वर्षदेखि पहिरोको चपेटामा डेढ सय परिवार शुक्रबार, वैशाख १, २०८० पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा बस्छन् ३२ घरका डेढ सय परिवार । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो । दुई दशकको अवधिमा गाउँबाट ६० भन्दा बढी व्यक्तिले बसाइँसराइ गरे पनि ७३ वर्षीय भक्तबहादुर सापकोटाले भने गाउँ छोडेर अन्यत्र बसाइँ सर्न मानेनन् । गाउँमा...

नयाँ वर्ष : रारामा पर्यटकको घुइँचो शुक्रबार, वैशाख १, २०८० नयाँ वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकको घुइँचो लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ ।

शैक्षिक सत्र सुरु हुनुअगावै हुम्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक शुक्रबार, वैशाख १, २०८० हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।

सरकारको खर्च धेरै : महालेखा शुक्रबार, वैशाख १, २०८० चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट दुई खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च दुई दशमलव नौ प्रतिशत विन्दुले बढी हो...

बाग्लुङमा ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान शुक्रबार, वैशाख १, २०८० बाग्लुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरूले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् ।

मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने शुक्रबार, वैशाख १, २०८०

पहुँचको आधारमा ऋण दिँदा कर्मचारी सञ्चय कोषको अरबौँ लगानी जोखिममा शुक्रबार, वैशाख १, २०८० ‘दीर्घकालीन परियोजनाहरूमा लगानी गर्दा विस्तृत अध्ययन, जोखिम विश्लेषण, व्यावसायिक मूल्यांकनपश्चात् मात्र कर्जा प्रवाह गर्नुपर्नेमा सो नगरेकोले कोषको कर्जा असुलीमा जोखिम वृद्धि भएको छ,’ महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख छ ।

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत : महालेखा शुक्रबार, वैशाख १, २०८० ‘एमसीए नेपाल विकास समितिले गर्ने खर्चको भुक्तानीका लागि छुट्टै परामर्शदाताबाट सेवा लिइ अन्तिम भुक्तानीका लागि चेक तयार गरी हस्ताक्षर गर्ने कार्यसमेत परामर्शदाताबाटै भएको छ । गठन आदेश र सम्झौतामा भएको व्यवस्था बाझिएको देखिन्छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।
![आजदेखि नक्सापास पूर्ण रूपमा अनलाइन प्रणालीबाट [भिडिओ]](https://newsgriha.com/uploads/posts/kathmandu-mahanarpalika-metropolitian-city1678929234.jpeg)
आजदेखि नक्सापास पूर्ण रूपमा अनलाइन प्रणालीबाट [भिडिओ] शुक्रबार, वैशाख १, २०८० यो प्रणालीसँगै बिचौलिया प्रवृति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगरले जनाएको छ ।









