
नौ हजार घुससहित एक प्रहरी अख्तियारको फन्दामा शुक्रबार, वैशाख १, २०८० सिरहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई नौ हजार घुससहित पक्राउ गरेको छ ।
नयाँ वर्ष २०८० शुभारम्भ शुक्रबार, वैशाख १, २०८० नयाँ वर्ष २०८० शुभारम्भ भएको छ । नेपाली पात्रोअनुसार वैशाख कृष्ण नवमी तिथि, सिद्ध तैतल उत्तरषाढा पचांग भएको दिन शुक्रबार नयाँ वर्ष शुभारम्भ भएको हो ।

नयाँ वर्षको दिन तपाईंको राशिफल शुक्रबार, वैशाख १, २०८० १ वैशाख २०८०, शुक्रबार । वैशाख कृष्ण नवमी तिथि । पञ्चाङ्ग सिद्ध तैतल उत्तरषाढा । नयाँवर्ष । मेष संक्रान्ति । बिस्काः जात्रा । नयाँ वर्षको दिन यस्तो छ तपाईंको राशिफल

पूर्वराष्ट्रपति यादवको चिन्ता– गठबन्धनले कांग्रेसलाई घाटा भयो बिहीबार, चैत ३०, २०७९

निकालियो पेटभित्रको रक्सीकाे बोतल बिहीबार, चैत ३०, २०७९ धनगढीमा एक वृद्धको पेटमा रहेको रक्सीको बोतल निकालिएको छ ।

सर्वोच्चमा प्रधानमन्त्री दाहालले पेस गरे १३ बुँदे लिखित जवाफ, रिट खारेज गर्न अनुरोध बिहीबार, चैत ३०, २०७९ सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत बिहीबार सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफमा आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख छ...

महालेखाको प्रतिवेदन भन्छ– संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब बढी बिहीबार, चैत ३०, २०७९

यी मन्त्रालयमा अत्यधिक बेरुजु बिहीबार, चैत ३०, २०७९ यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखापरीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो । यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ ।

दिनभरिका खबर, न्यूजगृह समाचार बिहीबार, चैत ३०, २०७९

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश बिहीबार, चैत ३०, २०७९ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

एपीएफ प्रथम पोष्टबहादुर बोगटी स्मृति कपको सेमिफाइनलमा बिहीबार, चैत ३०, २०७९

नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडमा पर्यटक भरिभराउ बिहीबार, चैत ३०, २०७९ नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।









