
बैरागी काइँलालाई राष्ट्रिय लेखक पुरस्कार बिहीबार, चैत ३०, २०७९ नेपाली लेखक सङ्घले प्रदान गर्न लागेको एक लाख रुपैयाँ राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

लागूऔषधसहित झापाबाट दुई जना समातिए बिहीबार, चैत ३०, २०७९ प्रहरीले झापाबाट लागूऔषधसहित दुई जनालाई समातेको छ । मेचीनगर नगरपालिका—६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्रामसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले समातेको हो ।

हिमाल सफाइ अभियान टोली सगरमाथा आधार शिविरमा बिहीबार, चैत ३०, २०७९ नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जनाको टोली बिहीबार सगरमाथा आधार शिविर पुगेको छ ।

नयाँ वर्षको संघारमा के भन्छन् सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना ? बिहीबार, चैत ३०, २०७९ सभामुख देवराज घिमिरेले अहिलेको संसद्बाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् ।

थपिए १०६ जना कोरोना संक्रमित बिहीबार, चैत ३०, २०७९ नेपालमा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधान सेनापतिद्वारा सुदर्शन सिल्वाललाई उपरथी दर्ज्यानी चिह्न प्रदान बिहीबार, चैत ३०, २०७९

माग पूरा गराउने संघर्षमै बित्यो ईसीडी शिक्षकको वर्ष २०७९ बिहीबार, चैत ३०, २०७९ प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको लागि २०७९ साल पेसागत रूपमा फलदायी रहेन । पेसागत माग पूरा गराउन तीनै तहका सरकारको ध्यानाकर्षण गराउनमै २०७९ साल बित्यो ।

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने लगानी बोर्डको निर्णय बिहीबार, चैत ३०, २०७९

आक्रोशित बालेन, उदासीन सरकार : प्रश्न छ, छैन जवाफ बिहीबार, चैत ३०, २०७९ फोहोर नउठाएरै समस्याको समाधान होला ? अँह, पक्कै हुँदैन । बालेनले आफ्नो दायित्व बिसर्न र जिम्मेवारीबाट पन्छिन हुन्न । नेपालीमा एउटा उखान छ नि बैगुनीलाई गुनले मार्नुपर्छ । हो, यो शैली बालेनले अवलम्बन गर्नुपर्छ ।

उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध बिहीबार, चैत ३०, २०७९ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले समर्थन गरेपछि अन्जन निर्विरोध निर्वाचित भएका हुन् ।

सिंहदरबारभित्रको फोहोर नउठाएर काठमाडौं महानगरले जनस्वास्थ्य माथि खेलवाड गर्यो: सञ्चारमन्त्री शर्मा बिहीबार, चैत ३०, २०७९ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी छन् ।










