News Griha :: न्यूजगृह
गगन भन्छन्— नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखियो
गगन भन्छन्— नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखियो उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताए ।
शेयर बजार २९ अङ्कले घट्यो
शेयर बजार २९ अङ्कले घट्यो यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अङ्कले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दाबढी कारोबार भएको थियो । 
सरकार र मिटरब्याजी पीडित किसान संघर्ष समितिको वार्ता भंग [भिडिओ]
सरकार र मिटरब्याजी पीडित किसान संघर्ष समितिको वार्ता भंग [भिडिओ] सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएपछि...
धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएपछि... प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका उनको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।
वर्ष २०७९ : कामुकै भरमा न्यायालय
वर्ष २०७९ : कामुकै भरमा न्यायालय न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको दरबन्दी रिक्त छ भने १८ उच्च अदालतमा मुख्य न्यायाधीशसहित ४३ न्यायाधीशको दरबन्दी र जिल्ला अदालतमा ३६ न्यायाधीशको दरबन्दी रिक्त छ ।
सिंहदरबार र महानगर दुवै सच्चिनुपर्छ : नेता कोइराला
सिंहदरबार र महानगर दुवै सच्चिनुपर्छ : नेता कोइराला ट्वीटरमार्फत सिंहदरबारको फोहोर नउठेको प्रसङ्गमाथि टिप्पणी गर्दै नेता कोइरालाले सिंहदरबार र काठमाडौँ महानगरपालिका दुवै सच्चिनुपर्ने बताएका छन् । 
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन
महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए । ‘हामीले पानी सञ्चालनका लागि पटक–पटक ताकेता गर्दै आएका छौँ । भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको...
मन्त्रिपरिषद् विस्तार उपनिर्वाचनपछि मात्रै
मन्त्रिपरिषद् विस्तार उपनिर्वाचनपछि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले तत्काल मन्त्रिपरिषद्को विस्तार नहुने बताए । उनले निर्वाचन अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम रहेको प्रतिक्रिया समेत दिए । 
१६३ जना शान्ति सैनिक मध्य अफ्रिकी गणतन्त्रमा
१६३ जना शान्ति सैनिक मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाले द्वन्द्वरत विभिन्न देशहरूमा शान्ति सैनिक पठाउँदै आएको छ । शान्ति मिसनमा फौज योगदान गर्ने देशहरूको वरीयतामा नेपाल दोस्रो स्थानमा छ ।
काेराेना महामारीपछि समूहमा आएका १८१ चिनियाँ पर्यटकलाई पञ्जेबाजासहित मन्त्रीले गरे स्वागत
काेराेना महामारीपछि समूहमा आएका १८१ चिनियाँ पर्यटकलाई पञ्जेबाजासहित मन्त्रीले गरे स्वागत कोरोना महामारीपश्चात् चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचीमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात् चार्टर उडानमार्फत १८१ चिनियाँ पर्यटकको पहिलो समूह नेपाल आएको हो ।
Weather Update