News Griha :: न्यूजगृह
रियल मड्रिडले चेल्सीलाई हरायो, कसले गरे गोल ?
रियल मड्रिडले चेल्सीलाई हरायो, कसले गरे गोल ? यूरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० ले हराएको छ ।
घरभाडा घटाउन उद्योगी व्यवसायीकाे अपिल
घरभाडा घटाउन उद्योगी व्यवसायीकाे अपिल कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महंगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक संघसंस्थाले ठहर गरेका छन् ।
आईपीएल क्रिकेट : चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा
आईपीएल क्रिकेट : चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ ।
राष्ट्र बैंक भन्छ– विप्रेषण आप्रवाह बढ्यो
राष्ट्र बैंक भन्छ– विप्रेषण आप्रवाह बढ्यो नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ ।
उद्योग वाणिज्य महासंघको मतपरिणाम सार्वजनिक हुँदै
उद्योग वाणिज्य महासंघको मतपरिणाम सार्वजनिक हुँदै नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम बिहीबार सार्वजनिक हुनेछ । एक जना वरिष्ठ उपाध्यक्षसहित कुल ६४ पदका लागि भएको सो निर्वाचनमा देशभरका व्यवसायी सहभागी भएका थिए ।
विदेशी मुद्राको विनिमय दर कति ?
विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बिहीबारको राशिफल, ३० चैत
बिहीबारको राशिफल, ३० चैत ३० चैत २०७९, बिहीबार । वैशाख कृष्ण अष्टमी तिथि ।  शिव बालव पूर्वाषाढा पञ्चाङ्ग । राशिफल हेरेर तपाईंले आजको दिन तय गर्न सक्नुहुनेछ । 
बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री, कांग्रेसबाट मन्त्री बन्नेमा यी नेताको नाम चर्चामा
बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री, कांग्रेसबाट मन्त्री बन्नेमा यी नेताको नाम चर्चामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
निकुञ्जमा दुई गैंडा मृत फेला 
निकुञ्जमा दुई गैंडा मृत फेला  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुई वटा गैंडा मृतावस्थामा फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैंडा मृत फेला परेको हो ।
सगरमाथामा हिमपहिरो : बेपत्ताको खोजतलास गरिँदै
सगरमाथामा हिमपहिरो : बेपत्ताको खोजतलास गरिँदै सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।
Weather Update