News Griha :: न्यूजगृह
१३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस [सूची] 

काठमाडौं— नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारीस भएको छ । बढुवा समितिको बुधबारको बैठकले १३ जनाको नाम सिफारिस गरेको हो ।

एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा,रवीन्द्र के.सी.नाम सिफारिस गरिएको छ । त्यस्तै राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य र सुरेन्द्रप्रसाद मैनाली रहेका छन् ।

अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि सिफारिस सूचीमा छन् ।

सूची

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २१:१५
Weather Update