News Griha :: न्यूजगृह
संघीय सरकारलाई बालेनको चेतावनी : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नस् 
संघीय सरकारलाई बालेनको चेतावनी : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नस्  ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।
शेखर समूहले टुंगो लगायो सरकारमा जाने तीन मन्त्रीको नाम 
शेखर समूहले टुंगो लगायो सरकारमा जाने तीन मन्त्रीको नाम  बैठकले कांग्रेस उपसभापति तथा स्याङ्जा २ का सांसद धनराज गुरुङ, मोरङ १ का सांसद डिगबहादुर लिम्बूलाई मन्त्री र कपिलवस्तुका सांसद सुरेन्द्रराज आचार्यलाई राज्यमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति लामिछाने
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति लामिछाने ‘मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्धान्तिक मतभेद होला, तर, मुलुकका साझा एजेन्डा दलबीच फरक मतभेद हुनुहुँदैन,’ उनले भने । 
आवश्यक मतभार नपुगेपछि वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुँदै
आवश्यक मतभार नपुगेपछि वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुँदै बुधबार भएको चुनावको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासीमध्ये अन्जन श्रेष्ठले ३८ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन कमिटीले जानकारी दिएको छ । नेपाल उद्योग वाणिज्य संघको विधानअनुसार निर्वाचित हुन वरिष्ठ उपाध्यक्ष उम्मेदवारले कुल मतमध्ये न्यूनतम ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
२०७९ : आगलागी, भूकम्प र बाढीपहिरोकाे वर्ष
२०७९ : आगलागी, भूकम्प र बाढीपहिरोकाे वर्ष राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार यसवर्ष (१ वैशाखदेखि २८ चैतसम्म) प्राकृतिक विपद्का घटनामा ४८२ को मृत्यु भएको छ । ३४ जना बेपत्ता भएका छन् ।
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ । 
मध्यपुरथिमिमा बिस्केट जात्रा मनाउन चार दिन बिदा
मध्यपुरथिमिमा बिस्केट जात्रा मनाउन चार दिन बिदा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्य रूपमा बिस्केट जात्रा मनाइन्छ । स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो ।
बैतडी जीप दुर्घटना: चालक पक्राउ
बैतडी जीप दुर्घटना: चालक पक्राउ मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो ।
१० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब
१० दिनभित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब बिहीबार प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन् । 
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा दायर
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध ५ करोड बढीको भ्रष्टाचार मुद्दा दायर अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इन्जिनियर हिमालय सिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्दै कानुन व्यवसायी 
प्रधानमन्त्री प्रचण्डलाई भेट्दै कानुन व्यवसायी  प्रधानन्यायाधीशको नियुक्तिका लागि दबाब दिन नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनसहितको कानुन व्यवसायीको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न लागेका हुन् ।
एसी मिलानसँग नेपोली पराजित
एसी मिलानसँग नेपोली पराजित मिलान सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ  । 
Weather Update