यस्तो छ यस वर्षको ग्रहयोग शुक्रबार, वैशाख १, २०८०
चुम्बनको विवादित भिडिओमाथि तिब्बती नेता छिरिङद्वारा दलाई लामाको बचाउ शुक्रबार, वैशाख १, २०८० भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रयोगकर्ताहरूले दलाई लामाको कार्यलाई अनुपयुक्त भनेका थिए । त्यसपछि लामाको कार्यालयले माफीसमेत मागेको थियो ।
![जनकपुर जयनगर रेल सेवा आजबाट दिनको चारपटक सञ्चालन हुने [भिडिओ]](https://newsgriha.com/uploads/posts/janakpur-jaynagar-rail1681458317.jpg)
जनकपुर जयनगर रेल सेवा आजबाट दिनको चारपटक सञ्चालन हुने [भिडिओ] शुक्रबार, वैशाख १, २०८० हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चारपटक आवतजावत गर्दै सेवा बिस्तार गरेको हो । यसअघि दुईपटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवतजावत गर्नेगरी सञ्चालनमा आउने भएको हो ।

नयाँ वर्ष : एकसाथ तीन चलचित्र प्रदर्शनमा शुक्रबार, वैशाख १, २०८०

छिट्टै स्वदेश फर्केर नेपालमै स्वास्थ्य उपचार गराउनेछु : चन्द्र भण्डारी शुक्रबार, वैशाख १, २०८० विस्फोटपछि नेता भण्डारीले शुक्रबार पहिलो पटक प्रतिक्रिया दिएका हुन् । उनले नयाँ वर्षको शुभकामना दिँदै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धिको कामना समेत गरेका छन् ।
![परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको छ सजग रहनुः प्रधानमन्त्री प्रचण्ड [भिडिओ]](https://newsgriha.com/uploads/posts/prachanda-pm-dahal 1679642597.jpg)
परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको छ सजग रहनुः प्रधानमन्त्री प्रचण्ड [भिडिओ] शुक्रबार, वैशाख १, २०८० शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले संविधान सभा मै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका हुन् ।

नयाँ वर्ष : पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भिड शुक्रबार, वैशाख १, २०८० विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भिड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

चालु खाता एवं शोधनान्तर स्थितिमा उल्लेख्य सुधार : राष्ट्र बैंक शुक्रबार, वैशाख १, २०८०

सभामुखको आह्वानमा बोलाइएको शीर्ष नेताको बैठक स्थगित शुक्रबार, वैशाख १, २०८० सभामुख घिमिरेले शुक्रबारका लागि बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको सभामुख घिमिरेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम शुक्रबार, वैशाख १, २०८० आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत रहेको छ । पेश्कीबाहेकको यो बेरुजु सबैभन्दा बढी वीरगन्जको सात दशमलव ९४ प्रतिशत, काठमाडाैंको एक दशमलव ४५ प्रतिशत, विराटनगरको तीन दशमलव ५८ प्रतिशत, ललितपुरको दुई दशमलव २२ प्रतिशत र पोखराको पाँच प्रतिशत रहेको छ । पेश्कीबाहेक बेरुजुमा अघिल्लो वर्ष...

नयाँ वर्षले जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख घिमिरे शुक्रबार, वैशाख १, २०८० सभामुख देवराज घिमिरेले नयाँ वर्षले जनमुखी र प्रगतिशील कानुन निर्माण गर्ने मिलोस् भन्ने कामना गरेका छन् ।
![यस्तो छ शुक्रबार विदेशी मुद्राको सटही दर [सूची]](https://newsgriha.com/uploads/posts/dollar-us1679965398.jpg)
यस्तो छ शुक्रबार विदेशी मुद्राको सटही दर [सूची] शुक्रबार, वैशाख १, २०८० नेपाल राष्ट्र बैंकले (वैशाख १) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
समुन्नत नेपाल निर्माणमा कटिबद्ध होऔं, नयाँ वर्षको शुभकामना : राष्ट्रपति पौडेल शुक्रबार, वैशाख १, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।









