News Griha :: न्यूजगृह
क्षमता हुनेले मात्र राष्ट्र बैंकमा जागिर पाउँछ : पूर्व गभर्नर नेपाल
क्षमता हुनेले मात्र राष्ट्र बैंकमा जागिर पाउँछ : पूर्व गभर्नर नेपाल राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्व गभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताए ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्न बाँकेमा पर्यटन मार्ग
धार्मिक पर्यटन प्रवर्द्धन गर्न बाँकेमा पर्यटन मार्ग जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिक स्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटन मार्ग निर्माणको योजना बनाएर काम सुरु गरिएको समितिका अध्यक्ष खिलराज भुसालले बताए ।
मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै
मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दलिन्छ । जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ । 
न्यायिक पुनर्स्थापनाको माग गर्दै हरवा चरवाको अधिकार यात्रा
न्यायिक पुनर्स्थापनाको माग गर्दै हरवा चरवाको अधिकार यात्रा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २ साउन २०७९ मा हरवा चरवा प्रथा अन्त्य भएको घोषणा गरेका थिए । हरवा चरवा प्रथा अन्त्य घोषणा गरे पनि कार्यान्वयनमा आउन नसक्दा हरवा चरवा समस्यामा नै रहेका छन् । 
जापानका प्रधानमन्त्री फुमिओमाथि आक्रमण
जापानका प्रधानमन्त्री फुमिओमाथि आक्रमण एउटा बन्दरगाहमा भीषण विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ ।
चितवनमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु
चितवनमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ । कम्पनीका सञ्चालक शालिक दवाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए ।
चिनियाँ पेस्तोल ‘टाइप-५४’ बाट गोली लागेको थियो वर्षमानकी आमालाई
चिनियाँ पेस्तोल ‘टाइप-५४’ बाट गोली लागेको थियो वर्षमानकी आमालाई तीर्थमालीकाे नाति पर्ने प्रहरी सहायक हवल्दार प्रकाश पुनको पेस्तोल जमघटका क्रममा पड्केको थियो ।
कपाल लामो बनाउन फलफूल र तरकारी खानुस्
कपाल लामो बनाउन फलफूल र तरकारी खानुस् कपाल बढाउनुमा हाम्रो खानपानले पनि मुख्य भूमिका खेल्ने गर्दछ । कपालको विकासका लागि फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरपुर खानेकुरा खानु फाइदाजनक हुन्छ ।
शताब्दी पुरुष सत्यमोहन पत्नीको निधन
शताब्दी पुरुष सत्यमोहन पत्नीको निधन सय वर्ष पुगेकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए ।
विदेशबाटै मतदान गर्ने व्यवस्था गर्छौ : प्रधानमन्त्री दाहाल
विदेशबाटै मतदान गर्ने व्यवस्था गर्छौ : प्रधानमन्त्री दाहाल विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको बताउँदै उनले वैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए ।
Weather Update