चन्दा संकलन गरेर बनाइयाे म्याग्दीमा विद्यालय आइतबार, वैशाख ३, २०८०
![यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/US-dollar-money1678930118.jpg)
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर [सूची] आइतबार, वैशाख ३, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

परराष्ट्रमन्त्रीको शपथ लिँदै एनपी साउद आइतबार, वैशाख ३, २०८० नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार साउद आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त हुनेछन् । उनले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।

कस्तो रहला आजको मौसम ? आइतबार, वैशाख ३, २०८० जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

नयाँ वर्षको पहिलो आइतबार तपाईंको राशिफल आइतबार, वैशाख ३, २०८० ३ वैशाख २०८०, आइतबार । वैशाख कृष्ण एकादशी तिथि । पञ्चाङ्ग शुक्ल बव धनिष्ठा । वरुथिनी एकादशी व्रत । तपाईंको राशिफल यस्तो छ ।

सगरमाथा आरोहणको ७०औँ वर्षगाँठ मनाइँदै शनिबार, वैशाख २, २०८० विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी २९ मे १९५३ मा सगरमाथाको शिखरमा पुगेका थिए । एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार २९ मे मा सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ...

ढाकाकुमार श्रेष्ठमाथिको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने शनिबार, वैशाख २, २०८० राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार सङ्घीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ । सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताए ।

सेती खोँचमा खसेकी बालिकाको मृत्यु शनिबार, वैशाख २, २०८०

तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान शनिबार, वैशाख २, २०८० प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेको जस्तो देखिँदैन, यो दुर्घटना हो, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

रौतहटमा गोली चल्दा एकको मृत्यु, चार घाइते शनिबार, वैशाख २, २०८०

कोशीको पानी ल्याउन बजेट नपरे सांसदलाई धरानमा निधेष गर्ने प्रमुख राईको चेतावनी, काठमाडौंका प्रमुख बालेनको 'पूर्ण समर्थन' शनिबार, वैशाख २, २०८० ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को !,’ उनले लेखेका छन्, ‘ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’

कोरोना भाइरस : ६४ संक्रमित, ४५ संक्रमणमुक्त शनिबार, वैशाख २, २०८०

मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्रीको आग्रह ! शनिबार, वैशाख २, २०८० कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । कांग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।









