News Griha :: न्यूजगृह
कोरोना भाइरस : ६४ संक्रमित, ४५ संक्रमणमुक्त

काठमाडौं— नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् । 

पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।

हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:४६
Weather Update