प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या आइतबार, वैशाख ३, २०८०

हुम्लामा नुनमै कालोबजारी आइतबार, वैशाख ३, २०८०

प्रतिकूल मौसमले हवाई उडान प्रभावित आइतबार, वैशाख ३, २०८० बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
![कोरोना बढ्यो : समयमै सतर्कता अपनाउन चिकित्सकको सुझाव [भिडिओ]](https://newsgriha.com/uploads/posts/Coronamicrone_Covid-191680589400.jpg)
कोरोना बढ्यो : समयमै सतर्कता अपनाउन चिकित्सकको सुझाव [भिडिओ] आइतबार, वैशाख ३, २०८०

लाइसेन्स प्राप्त बन्दुकबाट चलेको थियो गढीमाईमा गोली आइतबार, वैशाख ३, २०८० प्रहरीले रामईश्वर राय यादवको घरबाट १२ बोर दुई नाले बन्दुक १ थानसहित गोली १० राउन्ड र ३ वटा खोकासमेत फेला पारेको छ । गोली रामईश्वरले चलाएकी अरुले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुनको भाउ घट्यो, चाँदीको स्थिर आइतबार, वैशाख ३, २०८०

यी हुन् विश्वकै प्रदूषित पाँच शहर, काठमाडौं दोस्रो स्थानमा आइतबार, वैशाख ३, २०८० सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ । च्याङमाइको एक्यूआई दुई सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।

दुबईको एक आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु आइतबार, वैशाख ३, २०८०

फोहोरबाट दैनिक दश हजार आम्दानी गर्दै कुश्मा आइतबार, वैशाख ३, २०८०

कैलालीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु आइतबार, वैशाख ३, २०८०

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने आइतबार, वैशाख ३, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।

दुई दशकपछि विद्यालय पुनर्स्थापना आइतबार, वैशाख ३, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनर्स्थापना भएको छ ।

कतारी राजकुमारीले गरिन् अन्नपूर्ण आरोहण आइतबार, वैशाख ३, २०८० कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी छिन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् ।








