News Griha :: न्यूजगृह
विवादबीच संकटासँग एपीएफ पराजित
विवादबीच संकटासँग एपीएफ पराजित राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आइतबार विभागीय टोली एपीएफ संकटा क्लबसँग १–० गोल अन्तरले पराजित भएको छ ।
परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता  नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । भारतीय राजदूत श्रीवास्तवले आइतबार साँझ परराष्ट्र मन्त्रालय पुगेर मन्त्री साउदलाई भेटेका हुन् ।
विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला
विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ ।
ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु
ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको क्रममा पुरिएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।
बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए खुवाइने
बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए खुवाइने सरकारले यही ६ र ७ (बुधबार र बिहीबार) वैशाखमा  बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
घुस लिने हवल्दारविरुद्ध मुद्दा दायर
घुस लिने हवल्दारविरुद्ध मुद्दा दायर टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रमसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बालकोटमा ढलमा पुरिए दुई जना, सेनाले उद्धार गर्दै
बालकोटमा ढलमा पुरिए दुई जना, सेनाले उद्धार गर्दै भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् । ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पाैडेलले दिए स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पाैडेलले दिए स्वीकृति आगामी आइतबार हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।
सुडानमा विद्रोही समूह र सरकारी सेनाबीच झडप, ५६ सर्वसाधारणको मृत्यु, ६ सय घाइते
सुडानमा विद्रोही समूह र सरकारी सेनाबीच झडप, ५६ सर्वसाधारणको मृत्यु, ६ सय घाइते सुडानको राजधानी खार्तुममा शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा ५६ जनाले ज्यान गुमाएका छन् । झडपमा ६ सय जना घाइते भएका छन् ।
Weather Update