ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु

भक्तपुर— भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको क्रममा पुरिएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।
पुरिएका दुईमध्ये वर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १९:१२