News Griha :: न्यूजगृह
प्राविको विज्ञापन संशोधन [संशोधित सूचना हेर्नुहाेस् ]

काठमाडौं— शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरेको विज्ञापन संशोधन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही जिल्लाको पदहरूमा संशोधन भएकाले साविक पदहरूमा संशोधन गरिएको हो । 

आयाेगले शिक्षक पदका लागि गत ९ चैतमा गरेको विज्ञापन संशोधन गरेको हो ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०७:४५
Weather Update