News Griha :: न्यूजगृह
तथ्यांकमा बैंकिङ तरलतामा सहज देखिए पनि व्यवसायीले कर्जा पाएनन् : अध्यक्ष अग्रवाल
तथ्यांकमा बैंकिङ तरलतामा सहज देखिए पनि व्यवसायीले कर्जा पाएनन् : अध्यक्ष अग्रवाल उद्योगी, व्यवसायीहरू कठिन अवस्थाबाट गुज्रिएको बताउँदै उनले व्यवसायीहरूलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए । 
चितवनमा सातौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने
चितवनमा सातौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने निर्माण, कृषि, अटो मोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड वेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुने बताइएको छ । 
शेयर बजार २३.६४ अङ्कले घट्यो
शेयर बजार २३.६४ अङ्कले घट्यो सोमबार नेप्से परिसूचक २३.६४ अङ्कले ओरालो लागेको हो । योसँगै सूचक १९०८ को बिन्दुमा आएर अडिएको छ ।
चितवनलाई फेरि कुनै व्यक्तिको परीक्षण हुने ठाउँ नदिनुस् : महामन्त्री थापा
चितवनलाई फेरि कुनै व्यक्तिको परीक्षण हुने ठाउँ नदिनुस् : महामन्त्री थापा नेता थापाले लोकरिझ्याइको कुरा गर्नेबाट प्रभावित भएर चितवनलाई राजनीतिक परीक्षणको ठाउँ नबनाउन आग्रह गरेका हुन् ।
मिटरब्याज पीडितमाथि प्रहरीको लाठी चार्ज, प्रहरीमाथि अपहरणको आरोप [भिडिओ]
मिटरब्याज पीडितमाथि प्रहरीको लाठी चार्ज, प्रहरीमाथि अपहरणको आरोप [भिडिओ] आफूहरूलाई अस्पताल लैजाने भन्दै अपहरण गरेर पुलिस क्लब ल्याएकोसमेत पीडितहरूले आरोप लगाएका छन् । शान्तिपूर्ण प्रदर्शन गर्नबाट रोक लगाएको पीडितहरूको गुनासो छ । 
निजामती सेवा ऐन छिट्टै संसद्मा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा
निजामती सेवा ऐन छिट्टै संसद्मा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा मन्त्री शर्माले सरकारले सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी दिइन् ।
अलपत्र राष्ट्रिय आयोजना छिटो सम्पन्न गर्न सांसदहरुको माग
अलपत्र राष्ट्रिय आयोजना छिटो सम्पन्न गर्न सांसदहरुको माग अलपत्र परेका राष्ट्रिय गौरवका आयोजनाहरु नीतिगत निर्णय गरेर भएपनि समयमै सम्पन्न गर्न राष्ट्रिय सभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।
पाँच दलीय गठबन्धनले बारा २ मा चुनावी सभा गर्ने
पाँच दलीय गठबन्धनले बारा २ मा चुनावी सभा गर्ने सोही निर्वाचनलाई लक्षित गरेर गठबन्धनले बाराको महागढीमाईस्थित बरियारपुरमा आगामी ७ वैशाखमा चुनावी सभा आयोजना गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
डढेलोले निम्त्यायो काठमाडौंमा प्रदूषण, पानी नपरि हट्ने छैन
डढेलोले निम्त्यायो काठमाडौंमा प्रदूषण, पानी नपरि हट्ने छैन आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । रियल टाइममा मापन गरिएको एयरका अनुसार काठमाडौंस्थित शंखपार्क सबैभन्दा बढी प्रदूषित देखिएको छ । २४ घण्टामा त्यहाँको प्रदूषण १७१ एक्यूआई रहेको छ । जुन अस्वस्थकर मानिन्छ ।
टीआरसी विधेयक समितिमा नगई अघि बढ्दैनः बर्तौला [भिडिओ]
टीआरसी विधेयक समितिमा नगई अघि बढ्दैनः बर्तौला [भिडिओ] सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रको साझा विषय भएको बताउँदै बर्तौलाले परिपक्व ऐन बनाएर मात्रै अघि बढ्नुपर्नेमा जोड दिए  ।
सुनचाँदीको भाउ स्थिर
सुनचाँदीको भाउ स्थिर नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दल सहमत [भिडिओ]
प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दल सहमत [भिडिओ] सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको बैठकले यस्तो निर्णय गरेको हो ।
Weather Update