बालेन
सिंहदरबारको फोहोर नउठाएको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं— काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हुँदैछ।
यो पनि पढ्नुहोस
अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ हुन लागेको हो।
फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख छ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० ११:१४















