News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि पौडेललाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना गरिएको हो ।

पाैडेलकाे स्वास्थ्य अवस्था बुझ्न उपप्रधान, रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेका छन् ।

पाैडेलकाे साेमबार बायाँ छातीको तल्लो भाग भिडिओ एक्सरे गरिएकाे थियाे । त्यसपछि उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले निवास फर्काएको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २०:४०
Weather Update