मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु बुधबार, वैशाख ६, २०८०

आज सूर्यग्रहण लाग्दै, यी कुरामा सजग हुनुहाेस् बुधबार, वैशाख ६, २०८० वर्षको पहिलो सूर्यग्रहण बुधबार लाग्दैछ । ग्रहण बिहान ७:४० मिनेटदेखि १२:२९ मिनेटसम्म लाग्नेछ । सूर्यग्रहणको अवधि साढे पाँच घण्टा छ । यसपटक कङ्कनकृति सूर्यग्रहण हुनेछ ।

च्याम्पियन्स लिग : १६ वर्षपछि एसी मिलान सेमिफाइनलमा बुधबार, वैशाख ६, २०८० इटालियन क्लब एसी मिलान १६ वर्षपछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा पुगेको छ । सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुग्न सकेको थिएन ।
![बुधबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/dollar1679631727.jpg)
बुधबारको विदेशी मुद्राको विनिमय दर [सूची] बुधबार, वैशाख ६, २०८०

एसीसी मेन्स प्रिमियर कप क्रिकेट : आज दुई खेल हुँदै बुधबार, वैशाख ६, २०८० एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् ।

कांग्रेसले गर्याे कर्णालीमा तीन मन्त्रीको नाम सिफारिस बुधबार, वैशाख ६, २०८० नेपाली कांग्रेस प्रदेश सभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेको छ ।

नेसपाले चितवन र तनहुँमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने बुधबार, वैशाख ६, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

तनहुँमा सत्तारुढ गठबन्धनको आमसभा, शीर्ष नेताहरू जाँदै बुधबार, वैशाख ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन् ।

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै बुधबार, वैशाख ६, २०८० सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

डढेलोको कारण देशका अधिकांश भागमा तुवालो देखिने बुधबार, वैशाख ६, २०८० हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागको मौसम समान्यतया सफा रहेको छ ।

मेरो राशिफल, ६ वैशाख बुधबार, वैशाख ६, २०८०

एमालेकाे लोकप्रियता कायमै छ : महासचिव पोखरेल मंगलबार, वैशाख ५, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन् ।

शहीद स्मारक ए डिभिजनमा आर्मीले मनाङलाई हरायो मंगलबार, वैशाख ५, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।









