News Griha :: न्यूजगृह
पुनहिलमा बढ्यो पर्यटकको चहलपहल

म्याग्दी— म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । 

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्ने पर्यटकको चहलपहल बढेको हो । 

PoonHill_Myagdi_21681881536.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ११:०४
Weather Update