संसद्
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बुधबार दिउँसाे १ बजे बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा बैठक भने अनिश्चित छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० ०८:५३













