यस्तो छ ८ वैशाख शुक्रबार तपाईंको राशिफल शुक्रबार, वैशाख ८, २०८०

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूले गरिन् स्वास्थ्यलाभ कामना बिहीबार, वैशाख ७, २०८० भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँ दिल्लीमा उपचारार्थ रहेका समकक्षी रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभ कामना गरेकी छिन् ।

सुनका गरगहनासहित पक्राउ परेका दुई जना सार्वजनिक बिहीबार, वैशाख ७, २०८० बाँकेको नेपालगञ्जस्थित न्युरोडबाट पक्राउ गरिएको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
सपुतकाे सकम्बरीलाई करोड भ्यूज बिहीबार, वैशाख ७, २०८० गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले हप्ता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो ।

उपनिर्वाचनका कारण त्रिविको परीक्षा सारियो बिहीबार, वैशाख ७, २०८० त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आइताबर (१० वैशाख) हुने परीक्षा सारेको छ । आइतबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुने भएपछि परीक्षा १६ वैशाखलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

मन्त्री बनाउने आश्वासन बाँड्दै, भोट माग्दै बिहीबार, वैशाख ७, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ र चितवनमा बुधबार र बिहीबार चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई र जीतनारायण श्रेष्ठलेलाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन बाँड्दै भोट मागेका छन् । भट्टराई र श्रेष्ठ दुवै जना कांग्रेका नेता हुन् ।

दिनभरिका खबर, न्यूजगृह समाचार बिहीबार, वैशाख ७, २०८०

ए डिभिजन लिग : थ्रीस्टारले हरायो हिमालयन शेर्पालाई बिहीबार, वैशाख ७, २०८० थ्रीस्टार क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगअन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ ।

उपनिर्वाचन : सामग्री बुझेर मतदान केन्द्रमा पुग्दै कर्मचारी बिहीबार, वैशाख ७, २०८०

राष्ट्रिय सभा र रुसी महासंघको फेडेरेसन काउन्सिलबीच अन्तर संसद् समझदारी पत्रमा हस्ताक्षर बिहीबार, वैशाख ७, २०८० राष्ट्रिय सभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलबीच बिहीबार अन्तर संसद् सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

गर्मीले तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित बिहीबार, वैशाख ७, २०८०
आमसभामा रवि भन्छन्– म चितवनले रोपेको बिरुवा हुँ, मल हालिसक्नुभयो, यसपल्ट जल हाल्नुपर्नेछ बिहीबार, वैशाख ७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो न्यायका लागि नभएर देशको न्यायका लागि चितवन आएको बताएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारकाे प्राथमिकतामा : प्रधानमन्त्री दाहाल बिहीबार, वैशाख ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।









