नेपालले ओमनलाई दियो ३११ रनको चुनौती शुक्रबार, वैशाख ८, २०८०

काठमाडौंलाई चीनसँग जोड्ने छोटो मार्ग निर्माण किन पूरा हुन सकेन ? शुक्रबार, वैशाख ८, २०८० कुल ४६ किमी लम्बाइको गल्छी–त्रिशूली सडकमा हालसम्म ३५ किमी सडक कालोपत्रे सकिएको छ । बाँकी सडक खण्डमा कतै कानुनी अड्चन, कतै अरू संरचना निर्माण र कतै स्थानीयको अवरोधका कारण निर्माण अपेक्षाअनुसार अघि बढ्न नसकेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए ।

लमजुङको पर्यटकीय सिउरुङ गाउँ शुक्रबार, वैशाख ८, २०८० यहाँ आइपुग्ने पर्यटकहरूलाई यहाँको परम्परा घर, गुरुङ संस्कार संस्कृति, भेषभूषालगायत रमणीयस्थलले पर्यटकको मन लोभ्याउने गर्छ ।

स्याङ्जामा डढेलोले खायो ६२ वन शुक्रबार, वैशाख ८, २०८० वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरू पोलिएर स्याङ्जाका धेरै बस्तीहरूमा खानेपानीको हाहाकार नै भएको छ ।

चैते धान खेती लोप हुने अवस्थामा शुक्रबार, वैशाख ८, २०८० तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

जम्मु कश्मीरमा भारतीय सेनामाथि हमला, पाँच सैनिकको मृत्यु शुक्रबार, वैशाख ८, २०८०

‘शेषराजगज’को स्याहारमै व्यस्त विमला शुक्रबार, वैशाख ८, २०८० शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत विमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन् । कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका– १४ बनकट्टटीकी ३० वर्षीया विमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुन् ।

१४ करोड लिएर सहकारीका अध्यक्ष नै भागेपछि... शुक्रबार, वैशाख ८, २०८० बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ लिएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

बाग्लुङको दुर्गम गाउँका बिरामीको उपचारमा डा.केसी शुक्रबार, वैशाख ८, २०८० डा.गोविन्द केसी बाग्लुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मंगलबार निसीखोला आएका डा.केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।

आईपीओ बाँडफाँट गर्दै दोल्ती पावर शुक्रबार, वैशाख ८, २०८० दोल्ती पावर कम्पनीको आईपिओ बाँडफाँट हुँदै छ । कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ ।

नेपाल लाइफको वार्षिकोत्सवमा 'क्यासब्याक' अफर शुक्रबार, वैशाख ८, २०८० अफर अन्तर्गत वैशाख महिनाभर बिमा शुल्कको नवीकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।

एसीसी प्रिमियर कप : ब्याटिङ गर्दै नेपाल शुक्रबार, वैशाख ८, २०८० एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

नेपाली सेनाले माग्यो एकैपटक साढे चार हजार जनशक्ति शुक्रबार, वैशाख ८, २०८० नेपाली सेनाले सैन्य पदका लागि एकैपटक साढे चार हजार जनाको आवेदन माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी सेनाले साे संख्यामा जनशक्ति माग गरेको हो ।









