प्रधानमन्त्री भन्छन्– निजी क्षेत्रलाई कस्नेगरी कानुन बनाउँदैनौँ शुक्रबार, वैशाख ८, २०८०

पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु शुक्रबार, वैशाख ८, २०८०

मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात शुक्रबार, वैशाख ८, २०८० मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा शुक्रबार वर्षा र बेमौसमी हिमपात भएको छ ।

उपनिर्वाचनको अनुगमनमा मानवअधिकार आयोग शुक्रबार, वैशाख ८, २०८० आइतबार चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनामा अनुगमन सुरु गरिएको छ ।

युवक हत्या आरोपी दम्पती पक्राउ शुक्रबार, वैशाख ८, २०८० युवक हत्या आरोपी दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने वर्ष २४ का रामु भनिने कैलास महतो र रोशनी भनिने २० वर्षकी हिरादेवी रहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

हावाहुरीले प्रभावित उडान पुनः सञ्चालनमा शुक्रबार, वैशाख ८, २०८० हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ ।

ईपीएसलाई सरकारको प्रश्नैप्रश्न शुक्रबार, वैशाख ८, २०८०

स्कुटर दुर्घटनामा शिक्षकको मृत्यु शुक्रबार, वैशाख ८, २०८० स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बारामा निर्वाचनको सम्पूर्ण तयारी पूरा शुक्रबार, वैशाख ८, २०८० आइतबार बारा क्षेत्र नं २ मा हुनगइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

उदयपुरका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक शुक्रबार, वैशाख ८, २०८० उदयपुरको सदरमुकाम गाईघाटलगायत पहाडी क्षेत्रका विद्यालयका विद्यार्थीले नयाँ शैक्षिक सत्रको सुरुमा समयमा पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन् ।
सुडानमा युद्धविरामका लागि बाह्य दबाव शुक्रबार, वैशाख ८, २०८० सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाव बढाएको हो ।
१९ महिना अगावै किन थपियो फास्ट ट्रयाकको म्याद ? शुक्रबार, वैशाख ८, २०८० उच्च स्रोतका अनुसार नयाँ सरकार बनेदेखि नै सेना द्रुतमार्गको म्याद थप्न चर्को लविङमा थियो । प्रधानमन्त्रीलाई द्रुतमार्गको निरीक्षण गराउनु सेनाको एक मात्र उद्देश्य थियो आयोजनाको म्याद थप । कुटिल सेनाले अन्ततः मन्त्रिपरिषद्बाट परियोजनाको म्याद थप गराएरै छोड्यो ।
हावाहुरीले हवाई उडान प्रभावित शुक्रबार, वैशाख ८, २०८० अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार एक घण्टादेखि निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् ।









