News Griha :: न्यूजगृह
लमजुङको पर्यटकीय सिउरुङ गाउँ

लमजुङ— लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नंं ३ स्थित पर्यटकीय सिउरुङ गाउँ । 

यहाँ आइपुग्ने पर्यटकहरूलाई यहाँको परम्परा घर, गुरुङ संस्कार संस्कृति, भेषभूषालगायत रमणीयस्थलले पर्यटकको मन लोभ्याउने गर्छ । 

Lamjung_SiuRung_Gau_21682059742.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १२:३४
Weather Update