News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ट्वीटरले हटायो ब्लू टिक 

काठमाडौं— माइक्रो ब्लगिङ साइट ट्वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ ।

ट्वीटरका सीईओ एलन मस्कले गत साता घोषणा गरेअनुसार ट्वीटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लू टिक बिहीबार मध्यरातिबाट हटेको हो ।

Prabhu Bank

मस्कले गत १२ अप्रिलमा २० अप्रिलपछि पैसा नतिर्ने अकाउन्टको ब्लू टिक हट्ने बताएका थिए ।

उनका अनुसार ब्लू टिक लिन निश्चित रकम तिनुपर्ने छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०७:४५
sagarmatha cementsagarmatha cement
Weather Update