News Griha :: न्यूजगृह
साफ च्याम्पियनसिप सुरु : साबिक उपविजेता नेपाल आमन्त्रित कुवतेसँग भिड्दै 
साफ च्याम्पियनसिप सुरु : साबिक उपविजेता नेपाल आमन्त्रित कुवतेसँग भिड्दै  साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल र कुवेत आमनेसामने भएका हुन् । साफ च्याम्पियनसिपको साबिक उपविजेता नेपाल आमन्त्रित मुलुक कुवेतसँग खेल्दै छ । 
एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला
एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला सचेतक बर्तौलाले भने, ‘यदि नेकपा एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ ।’
‘सरकारले विद्युतीय राहदानी लागु गर्ने निर्णय बेवास्ता गर्‍यो’
‘सरकारले विद्युतीय राहदानी लागु गर्ने निर्णय बेवास्ता गर्‍यो’ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयमा बेवास्ता गरेको बताएका छन् । 
केही नदिँदा पनि गरिबको छोराले जिम्बावे पुगेर अमेरिकालाई हरायो त : सांसद भण्डारी 
केही नदिँदा पनि गरिबको छोराले जिम्बावे पुगेर अमेरिकालाई हरायो त : सांसद भण्डारी  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गरिबको छोरालाई केही नदिँदा पनि जिम्बावेमा गएर क्रिकेटमा अमेरिकालाई हराएको उदाहरण राज्यका लागि काफी हुनसक्ने बताएका छन् । 
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
दोहोरो अंकले घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अंकले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।
प्रेम चलाउने सर्वोच्चमा 
प्रेम चलाउने सर्वोच्चमा  आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदर गर्न माग गर्दै बुधबार उपप्राध्यापक चलाउने रिट लिएर सर्वोच्च पुगेका हुन् ।
कानुनमन्त्रीले कानुन हातमा लिएको एमाले सचिव भट्टराईको आरोप 
कानुनमन्त्रीले कानुन हातमा लिएको एमाले सचिव भट्टराईको आरोप  एमाले सचिव योगेश भट्टराईले उपप्राध्यापकमाथिको आक्रमणको विषयमा कानुनमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईबाट ज्यान मार्ने धम्की आयो : पूर्वबाल लडाकु समूह
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईबाट ज्यान मार्ने धम्की आयो : पूर्वबाल लडाकु समूह पूर्वबाल लडाकुको समूहले आफुहरूको शान्ति सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट ज्यान मार्ने धम्की आएको भन्दै आयोगमा निवेदन दर्ता गराएका हुन् । 
सिनामङ्गल गोलिकाण्ड : थप एक पक्राउ
सिनामङ्गल गोलिकाण्ड : थप एक पक्राउ पक्राउ पर्नेमा राम भजन छन् । राम, भगतका सहयोगी रहेको दाबी प्रहरीको छ ।
सांसद श्रेष्ठको आग्रह : राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौँ 
सांसद श्रेष्ठको आग्रह : राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौँ  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवश नबनाउन सरकारसँग आग्रह गरेकी छन् । 
प्रभु साहको प्रस्ताव : किसानलाई पेन्सनको व्यवस्था गरौँ
प्रभु साहको प्रस्ताव : किसानलाई पेन्सनको व्यवस्था गरौँ कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरूलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क छ । 
Weather Update