News Griha :: न्यूजगृह
त्रिवेणीमा चट्याङ लागेर एकको मृत्यु
त्रिवेणीमा चट्याङ लागेर एकको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।
उच्चशिक्षामा योगको अभ्यासले पर्याप्त स्थान पाएन : शिक्षामन्त्री राई
उच्चशिक्षामा योगको अभ्यासले पर्याप्त स्थान पाएन : शिक्षामन्त्री राई शिक्षामन्त्री राईले नेपालमा योग अभ्यासको लामो परम्परा  भएता पनि वर्तमान समयमा विद्यालय शिक्षा, व्यवसायिक तालिम र उच्चशिक्षामा योगको अभ्यास र साधनाले पर्याप्त स्थान नपाएको बताएका हुन् । 
ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको हेलिकोप्टरबाट राहत सामग्री पुर्‍याइयो
ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको हेलिकोप्टरबाट राहत सामग्री पुर्‍याइयो मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सयभन्दा बढी परिवार स्थानीय निलगिरि माध्यमिक विद्यालयमा आश्रय लिएर बसेको स्थानीय कमल कडरियाले जानकारी दिए ।
पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्छ : राजदूत श्रीवास्तव
पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्छ : राजदूत श्रीवास्तव बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताए । 
नेपालमा योग पर्यटनको विकास गर्न सकिने प्रधानमन्त्री प्रचण्डको दाबी 
नेपालमा योग पर्यटनको विकास गर्न सकिने प्रधानमन्त्री प्रचण्डको दाबी  उनले भने, ‘अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा हामीले पर्याप्त ध्यान दिनुपर्दछ र व्यवस्थित ढंगले काम गर्नुपर्दछ । यसबाट नेपालमा योग पर्यटनको विकास गर्न सकिन्छ ।’
कञ्चनपुर लागुऔषधको अखडा : एघार महिनामा २५५ जना पक्राउ
कञ्चनपुर लागुऔषधको अखडा : एघार महिनामा २५५ जना पक्राउ कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित २५५ जना पक्राउ परेका छन् ।
चिर्पट प्रहार गरी श्रीमतीको हत्या
चिर्पट प्रहार गरी श्रीमतीको हत्या ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 
योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छ : प्रधानमन्त्री प्रचण्ड
योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छ : प्रधानमन्त्री प्रचण्ड बुधबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए । 
बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु
बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । 
प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने
प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएको छ । चिनियाँ जहाज विमानस्थलमा बुधबार पहिलोपटक अवतरण भएको हाे । अन्तर्राष्ट्रिय जहाजलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहित सरकारी टोलीले स्वागत गरेका छन् ।
विद्युतीय गाडीमा अर्थमन्त्रीको उल्टो बाटो, इन्ट्री लेबललाई बाटो छेक्दा अटो बजारमै धक्का
विद्युतीय गाडीमा अर्थमन्त्रीको उल्टो बाटो, इन्ट्री लेबललाई बाटो छेक्दा अटो बजारमै धक्का अर्थमन्त्रीले १५ जेठमा सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत आम सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने १०० किलोवाटसम्मका विद्युतीय गाडीमा कर बढाएका छन् । उक्त क्षमताका गाडी आम सर्वसाधारणको इन्ट्री लेबलको हो । अर्थमन्त्रीको एक निर्णयले ४० लाखमा पाइने गाडीको भाउ कम्तिमा ५० लाख रुपैयाँ नाघेको छ ।
Weather Update